Pixmind
返回灵感展示
Sora 2 Eco视频
000

提示词

[Smile गर्दै, camera तिर हेरेर] नमस्कार 🙏 म Swastik Laghubitta Bittiya Sastha बाट बोल्दैछु। के तपाईं आफ्नो व्यवसाय विस्तार गर्न चाहनु हुन्छ? खेती, पशुपालन, व्यापार वा स्वरोजगारका लागि? [हल्का pause] अब तपाईंको सपना अझ नजिक आएको छ। पहिले Swastik Udhan Silta Karja ७ लाख रुपैयाँसम्म मात्रै उपलब्ध थियो। तर अब… [Confident tone] 👉 १५ लाख रुपैयाँसम्म सहज, सुरक्षित र विश्वासिलो कर्जाको सुविधा! यस कर्जाबाट धेरै सदस्यहरूले आफ्नो आम्दानी बढाएका छन्, व्यवसाय फैलाएका छन् र भविष्य सुरक्षित बनाएका छन्। [Smile] तपाईं पनि तयार हुनुहुन्छ आफ्नो सपना पूरा गर्न? आजै सम्पर्क गर्नुहोस् Swastik Laghubitta Bittiya Sastha सँग। Swastik Udhan Silta Karja 👉 सानो सुरुवात, ठूलो सफलता। धन्यवाद 🙏

宽高比: 16:9输出尺寸: auto时长: 15s