Sora 2 EcoVidéo
000
Prompt
रामगोपालपुरको मुटुमा रहेको अलपसल आज सबैको रोजाइ बनेको छ। बिहानैदेखि पसलमा ग्राहकको भीड लागिरहेको हुन्छ, किनकि यहाँ सामान छिटो–छिटो बिक्रि भइरहेको छ र नयाँ सामान निरन्तर आइरहेको छ। ताजा खाध्यान्न, दैनिक आवश्यक सबै सामान, गुणस्तरीय ब्रान्ड र सबैभन्दा उचित मूल्य — यही कारणले ग्राहकहरू एकचोटि आएपछि फेरि–फेरि अलपसल नै सम्झिन्छन्। ग्राहकहरू खुशी अनुहारले सामान किन्दै, सन्तुष्ट भएर फर्किरहेको दृश्य अलपसलको पहिचान बनेको छ। विश्वास, गुणस्तर र सस्तो मूल्यको नाम हो अलपसल। एकपटक आउनुहोस्, फरक अनुभूति आफैँ पाउनुहोस्। अलपसल – रामगोपालपुर 🛒✨
Ratio d'aspect: 16:9Dimensions: autoDurée: 10s
