Pixmind
返回灵感展示
Sora 2 Eco视频
000

提示词

नमस्कार , म स्वस्तिक लघुवित्त बित्तिय संस्था बाट बोल्दैछु। के तपाईं आफ्नो व्यवसाय विस्तार गर्न चाहनु हुन्छ? खेती, पशुपालन, व्यापार वा स्वरोजगारका लागि? चिन्तित हुनु हुन्छ भने अब तपाईंको सपना अझै नजिक आएको छ । किन कि स्वस्तिक लघुवित्त बित्तिय संस्थामा अब हामी लिएर आएका छौ । स्वस्तिक उधान सिलता कर्जा साथै ब्याक्तिगत कर्जा पनि, पहिले स्वस्तिक उधान सिलता कर्जा साथै ब्याक्तिगत कर्जामा, ७ लाख रुपैयाँसम्म मात्रै कर्जा उपलब्ध थियो । तर अब... १५ लाख रुपैयाँसम्म सहज, सुरक्षित र विश्वासिलो कर्जाको सुविधा दिनेछौ ! यस कर्जाबाट धेरै सदस्यहरूले आफ्नो आम्दानी बढाएका छन्, भने साथै व्यवसाय फैलाएका छन् र भविष्य सुरक्षित बनाएका छन्। के तपाईं पनि तयार हुनुहुन्छ आफ्नो सपना पूरा गर्न? त्यसो भए, आजै सम्पर्क गर्नुहोस् स्वस्तिक लघुवित्त बित्तिय संस्था मा । सम्पर्क नम्बर ०३३ ५६००६७, अथवा ९७० १००२५०६ स्वस्तिक उधान सिलता कर्जा साथै ब्याक्तिगत कर्जा पनि सानो सुरुवात, ठूलो सफलताको उचाई हो । धन्यबाद !

宽高比: 16:9输出尺寸: auto时长: 15s